अर्थ

मूलकोटमा पहिलो दि गो इ स्टप

दि गो ग्रुप अफ कम्पनीजले मूलकोटमा पहिलो ‘दि गो इ स्टप’ स्थापना गरेको छ। कम्पनिजका अध्यक्ष राजन रायमाझीले मूलकोटमा तयार गरिएको इ स्टपले यात्रुहरूको सहजतालाई ध्यान दिएको बताउँदै चार्जिङ स्टेशनहरूसँग रेष्टुरेन्ट सुविधाहरू एकीकृत गरेको बताए।

प्रकाशित: १९ माघ २०८० ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App