अर्थ

सानिमा इन्स्योरेन्सको अध्यक्षमा केडिया

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अध्यक्षमा रतनलाल केडिया नियुक्त भएका छन्। बैंकको छैटौं वार्षिक साधारणसभाबाट नवनियुक्त केडिया निर्विरोध निर्वाचित भएका हुन्।

यसै क्रममा अध्यक्ष केडियाले नियामक निकाय नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रकाशित: १६ माघ २०८० ०१:२५ मंगलबार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स अध्यक्षमा रतनलाल केडिया नियुक्त