अर्थ

कोका–कोला मोःमोत्सव २०१८ सकियो

काठमाडौं– ‘कोका–कोला मोःमत्सोव २०१८’ क्याम्पेन सकिएको छ । जनवरी १५ बाट सुरु भएको यो महोत्सव करिब ढेड महिना सञ्चालन भएको थियो।

यो मोःमोत्सव कोका–कोलाले २०१६ बाट सुरु गरेको हो । यो क्याम्पेनमा कोका–कोला र मःमको कम्बो प्याकको साथमा नेपाली सेलिब्रेटीसँग भेट्ने र सेल्फी खिच्ने कार्यक्रम समेत राखिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा छ ।कोका–कोला मोःमोत्सवमा नेपालभर एक हजारभन्दा बढी होटल तथा रेस्टुराँहरुमा सञ्चालन गरिएको विज्ञप्तिमा छ ।

प्रकाशित: १७ फाल्गुन २०७४ ०१:५६ बिहीबार

कोका–कोला मोःमोत्सव २०१८ सकियो