अर्थ

लक्ष्मी बैंकको सि–आस्बा सेवा सुरु

काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि सि–आस्बा सेवा सुरु गरेको छ। बैंकबाट सि–आस्बा रजिस्ट्रेसन नम्बर प्राप्त गर्ने ग्राहकले कुनै पनि शाखामा सम्पर्क राखी सो सेवा लिन सक्नेछन्।  

नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन बमोजिम धितोपत्रको सार्वजनिक निष्कासनको दरखास्त अनिवार्य रुपमा सि–आस्बामार्फत गर्नुपर्ने व्यवस्था छ।

 

प्रकाशित: १३ फाल्गुन २०७४ ०६:२८ आइतबार

लक्ष्मी बैंकको सि–आस्बा सेवा सुरु