अर्थ

भिमफेदीमा प्राइम कमर्सियल बैंक

काठमाडाैं – प्राइम कमर्सियल बैंक लिमिटेडले मकवानपुरको भिमफेदी गाँउपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। आइतबार खुलेको यो बैंकको ५६ शाखा हो।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीको उपस्थितिमा बैंक सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठले शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App