अर्थ

चैनपुर र धादिङबेसीमा एनआइसी एसिया

काठमाडौं – एनआइसी एसिया बैंकको थप दुई शाखा सञ्चालनमा आएको छ । बैंकले बझाङको चैनपुर र धादिङबेसीमा शाखा खोलेको एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

अब एनआइसीका शाखा संख्या एक सय ७०, एटिएम एक सय ६८ र एक्सटेन्सन काउन्टर चार पुगेको छ।  

 

प्रकाशित: २८ माघ २०७४ ०७:१५ आइतबार

चैनपुर धादिङबेसीमा एनआइसी एसिया