अर्थ

‘सनसिल्क दसैं भाइब्सको’ बिजेता घोषणा

युनिलिभरले ‘सनसिल्क दसैं भाइब्सको’ विजेता घोषणा गरेको छ।

सनसिल्कले सजिना खनाल, सुस्मिता बन्जरा र विजय प्रधानलाई विजेता घोषणा गरेको हो। कम्पनीका अनुसार हरेक विजेताले एक लाख रूपैयाँसहित अर्को वर्ष सनसिल्कको प्याकमा प्रस्तुत हुने मौका र सनसिल्क ग्याङ अफ गर्ल्सको हिस्सा हुने अवसर पाउनेछन्।

साथै विजेताहरू कम्पनीको ब्रान्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै सनसिल्क ग्याङ अफ गल्समा सामेल हुन तयार भएका छन्। कम्पनीका अनुसार सनसिल्क ग्याङ अफ गर्ल्स एउटा समुदाय हो जसले देशभरका युवतीहरू बीच सौन्दर्य, आत्मविश्वास र मैत्रीभाव वृद्धि गर्छ ।

प्रकाशित: १५ पुस २०८० ०५:२४ आइतबार

सौन्दर्य आत्मविश्वास र मैत्रीभाव वृद्धि