अर्थ

अबको खर्च कसरी धान्ने ?

काठमाडौं- नेपाल रिपब्लिक मिडियाको आयोजनामा 'अबको खर्च कसरी धान्ने ?' बहस सुरु भएको छ। छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, पूर्व गभर्नर  डा. युवराज खतिवडा र विश्व बैंक वरिष्ठ अर्थशास्त्री दामिर कोसिक सहभागि छन्। कार्यक्रमको नागरिक न्यूजको फेसवुक पेज nagariknews, republica युट्युव च्यानल nagariknewsvideo र ट्विटर @nagarik_news , @republicanepal मा प्रत्यक्ष प्रशारण हेर्न सक्नुहुने छ।

 

 

 

 

प्रकाशित: २१ माघ २०७४ १२:३१ आइतबार

अबको खर्च कसरी धान्ने