अर्थ

एनएमबी बैंकको डिलाइट सेभिङ अकाउन्ट

काठमाडौं – एनएमबी बैंकले आफ्ना बचतकर्ताको सुविधालाई ध्यानमा राख्दै एनएमबि डिलाइट सेभिङ अकाउन्ट ल्याएको छ ।बैंकका अनुसार डिलाइट सेभिङ अकाउन्टको एटिएम कार्डले नेपालभरका कुनै पनि बैंक फाइनान्सबाट शुल्क नलाग्ने गरी रकम झिक्न सकिने छ ।

निःशुल्क मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ तथा आर्कषक ब्याजदर यस डिलाइट सेभिङ अकाउन्टको विशेषता रहेको बैंकले जनाएको छ ।

 

 

प्रकाशित: १९ माघ २०७४ ०१:१७ शुक्रबार

एनएमबी बैंकको डिलाइट सेभिङ अकाउन्ट