अर्थ

सञ्चालक समितिको सदस्यमा महेश आचार्य

कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा महेश आचार्य मनोनयन भएका छन्। आचार्य हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत छन्। सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले आचार्यलाई सपथ ग्रहण गराएका छन्।

प्रकाशित: ८ पुस २०८० ०२:५६ आइतबार

कृषि विकास बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनी