कञ्चनपुर – नदीको बगरमा उखुखेती गरी यहाँका किसानले ५० लाखभन्दा बढी आम्दानी गरेका छन् ।
बर्खामा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आम्दानी हुने भएपछि यहाँका किसान समूहमा आबद्ध भई दोदा, सुनवरा, स्याली र वनहरा नदीको बगरमा उखुखेती गर्दै आएका छन् ।
पाँच वर्षअघिदेखि शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाका एक हजार ४२९ घरधुरीले २८० बिघा नदीको बालुवाले भरिएको बगरमा उख ुखेती गरेका छन् ।
प्रकाशित: १६ माघ २०७४ ०५:३२ मंगलबार