अर्थ

सानिमा बैंकले चार शाखा थप्यो


काठमाडौं – सानिमा बैंक लिमिटेडले पोखराको अमरसिंह, बगर र बिरौटा तथा दाङको तुलसीपुर गरी चारवटा शाखा थपेको छ ।

सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र बान्ड प्रवद्र्धक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नयाँ शाखाहरुको उद्घघाटन गरेको बैकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

 

प्रकाशित: १६ माघ २०७४ ०५:२६ मंगलबार

सानिमा बैंकले शाखा थप्यो