अर्थ

केबिएल सेक्युरिटिजद्वारा धितोपत्र कारोबार सुरु

केबिएल सेक्युरिटिजले धितोपत्र कारोबार सुरु गरेको छ। कुमारी बैंक सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले कम्पनीको कारोबार उद्घाटन गरेका हुन्।

कारोबार सुरु गरिएसँगै सेयर बजारका लगानी कर्तालाई सर्वसुलभ सेवा प्रदान गर्न केबिएल सेक्युरिटिजले सदैव प्रयास गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीले बताए।

प्रकाशित: २६ मंसिर २०८० १४:१६ मंगलबार

कुमारी बैंक केबिएल सेक्युरिटिज धितोपत्र कारोबार अमिर प्रताप जबरा