अर्थ

सिबिआइएल सेक्युरिटिज सञ्चालनमा

सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआइएल सेक्युरिटीको टिएमएस सेवा सञ्चालनमा आएको छ।

सिटिजन्स बैंकको सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले कम्पनीको विधिवत उद्घाटन गरी टिएमएस सेवा सञ्चालनमा ल्याएको हो। अध्यक्ष पाण्डेले धितोपत्र बजारमा सिबिआइएल सेक्युरिटिजले आफ्नो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गरेका छन्।

प्रकाशित: २५ मंसिर २०८० ०२:१५ सोमबार

सिबिआइएल सेक्युरिटिज सञ्चालनमा सिटिजन्स बैंकको सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डे