अर्थ

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच सम्झौता

सिटिजन्स बैंक र रूपन्देहीस्थित इनलाइटन मोटर्सबीच बिवाइडी ब्रान्डका विद्युतीय सवारीसाधन खरिदमा सहुलियत रिन दिनेसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा बिवाइडी ब्रान्डका इलेक्ट्रोनिक सवारीका खरिदकर्तालाई विशेष सहुलियतमा ऋण उपलब्ध हुनेछ।

सम्झौतापछि ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम  ८० प्रतिशत ८ वर्षसम्मका लागि सवारी कर्जा लिन पाउनेछन्। कर्जाको भुक्तानी समान मासिक किस्तामा हुने तथा योजनामा सर्तहरू लागु हुने बैंकले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८० ०१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App