अर्थ

बैतडीको पाटनमा ग्लोबल आइएमईको नयाँ शाखा

ग्लोबल आइएमई बैंकले बैतडी जिल्ला पाटन नगरपालिका ६ स्थित पाटन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन्।

नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या तीन सय ५१ पुगेको छ।

प्रकाशित: १२ मंसिर २०८० ०२:४५ मंगलबार

बैतडीको पाटनमा ग्लोबल आइएमईको नयाँ शाखा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल