अर्थ

जाडोमा सिजीका नयाँ ब्राण्ड

काठमाडौं- जाडोलाई ध्यानमा राख्दै सि.जी. ब्राण्डले न्यानोपनको आभास दिने विभिन्न घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ।  सि.जी. ले हालै विभिन्न मोडलका ग्याँस गिजर, रुम हिटर, हट पट, इलेक्ट्रिक केट्ली, वाटर हिटर, फेन हिटर लगायतका सामाग्रीहरु बजारमा ल्याएको हो।

प्रकाशित: १४ कार्तिक २०७४ १२:५३ मंगलबार

जाडोमा सिजीका ब्राण्ड