अर्थ

हिम इलेक्ट्रोनिक्सको इन्डो एसियन मिट

इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले काठमाडौंमा इन्डो एसियन मिट-२०२३ सम्पन्न गरेको छ। यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज मोडुलर स्विच साइनोरा नेपाली बजारमा ल्याएको छ।

गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति दुई दशकभन्दा बढी भइसकेको छ। कम्पनीका अनुसार यसका उत्पादनहरू मुख्यतया एमबिसी र डिष्ट्रिब्युसन बोर्ड तथा अन्य इलेक्ट्रिकल कम्पोनेन्टहरू छन्, जसले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ।

गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकरशमशेर थापा र इन्टरनेशनल मार्केटिङ इन्डोएसियन जोनल हेड विपिन गुप्ताले संयुक्तरूपमा इन्डो एसियन स्टाइलिस मोडुलर स्विचको नयाँ सिरिज साइनोराको अनावरण गरेका छन्।

प्रकाशित: ३१ भाद्र २०८० ००:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App