अर्थ

विद्युत् प्राधिकरणका एक सय तीन कर्मचारीको सरुवा

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले एकैपटक एक सय तीन कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले इन्जिनियरदेखि उपप्रबन्धक तहसम्मका कर्मचारीको सरुवा तथा पदास्थापन गरेको हो ।

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले सुरुवा गराएका हुन् । यसअघि उनले माथिबाट भनसुन गर्न लगाउने कर्मचारीलाई दुर्गममा सरुवा गर्ने चेतावनी दिएका थिए ।

प्रकाशित: ७ भाद्र २०७४ ०५:४४ बुधबार

विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा