अर्थ

हिमालयन बैंक र तायो इको रिर्सोटबीच सम्झौता

हिमालयन बैंक र तायो इको रिर्सोट बीच बैंकका ग्राहकलाई तायो इको रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको छ।  

बंैक र तायो इको रिर्सोटबीच भएको सम्झौता अनुसार शान्तिडाँडा, नगरकोटमा अवस्थित रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरूमा बंैकका ग्राहक तथा कार्डबाहकलाई १५ प्रतिशतसम्मको छुट प्रदान हुनेछ। हिमालयन बंैकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्नुपर्ने छ ।

प्रकाशित: ३१ श्रावण २०८० ०४:३० बुधबार

हिमालयन बैंक र तायो इको रिर्सोटबीच सम्झौता