अर्थ

सिटिजन्स बैंक र चौराह हस्पिटलबीच समझदारी

 सिटिजन्स बैंक र बुटवलको चौराह हस्पिटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ। सम्झौता पश्चात् बैंकका कार्डवाहक ग्राहकले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

प्रकाशित: २८ श्रावण २०८० ०३:५६ आइतबार

सिटिजन्स बैंक र चौराह हस्पिटलबीच समझदारी