अर्थ

कुमारी बैंकको शाखा विस्तार

कुमारी बैंकले कुलेश्वर र धुम्बाराहीमा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले शाखाहरू विस्तार गरेको जनाएको छ। बैंकले आगामी दिनमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको छ।

प्रकाशित: ११ श्रावण २०८० ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App