अर्थ

ग्लोबल आइएमई बैंकको थप दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

उक्त नयाँ शाखाले बुधबारदेखि नै बैंकिङ सेवा सुरु गरेको छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

प्रकाशित: २९ असार २०८० ०४:२९ शुक्रबार

ग्लोबल आइएमई बैंकको थप दुई नयाँ शाखा निजी क्षेत्रको पहिलो वाणिज्य बैंक