अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई सेवा सुविधा उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले ती संस्थाले उपलब्ध गराउने विभिन्न सेवामा विशेष छुट पाउने छन्।

यसै क्रममा बैंकका ग्राहकले बारास्थित निजगढ बर्गर हाउस एण्ड क्रन्ची चिकेन, नेपाल फेन्सी स्टोर, फायरउड सेकुवा एण्ड तन्दुरी भान्सा घर र किड्स कलेक्सनमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउने ध्येयले समयसमयमा ग्राहकमैत्री सुविधा सञ्चालन गर्ने गरेको जनाएको छ।

प्रकाशित: १८ असार २०८० ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App