अर्थ

अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव छैन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै  ओलीले अर्थमन्त्रीले भनेजस्तो ६ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव नभएको बताएको बताएका हुन्।

उनले भने, ‘अर्थमन्त्रीज्यू तपाईँले भनेजस्तो ६ प्रतिशत आर्थिक वृद्धि दर हासिल हुनेवाला छैन। बिल्कुल हुनेवाला छैन।’

प्रकाशित: २३ जेष्ठ २०८० १०:०४ मंगलबार

केपी शर्मा ओली