अर्थ

बैदेशिक रोजगारीमा गएका व्यक्तिले थप एक सेट मोबाइल ल्याउन पाउने

फाइल तस्बिर

सरकारले बैदेशिक रोजगारीमा गएका व्यक्ति थप एक सेट मोबाइल ल्याउन पाइने व्यवस्था गरेको छ। त्यस्तै २०८० साउन १ पछि आायात भएका कुनै पनि सामग्री आयातकर्ता र बजारको लेबल लगाएर मात्र पठाउनु पर्ने व्यवस्था गरिने छ।

मदिरा र सुर्तिजन्य उद्योगलाई औद्योगिक करिडोरमा स्थानान्तरण गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।  

प्रकाशित: १५ जेष्ठ २०८० १३:३७ सोमबार