अर्थ

सरकारले डिजिटल अर्थतन्त्र प्रवर्द्धन गर्ने

सरकारले डिजिटल अर्थतन्त्र प्रवर्द्धन गर्ने भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारले डिजिटल अर्थतन्त्र प्रवद्धन गर्ने बताएका हुन्।

त्यस्तै उनले सुचना प्रविधि उद्योगको प्रवर्द्धन, नेटवर्क प्रयोग बढ्वा दिने पनि बताएका छन्। 

प्रकाशित: १५ जेष्ठ २०८० ११:१६ सोमबार

अर्थमन्त्री डा.प्रकाशशरण महत