अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्यायमा लक्षित रहने बताएका छन्।
सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा.महतले बजेट समृद्धि, सुशासन र सामाजिक न्यायमा लक्षित रहने बताएका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८० १०:५४ सोमबार