अर्थ

बजेट भाषणः आर्थिक बृद्धिदर २.१६ प्रतिशत रहने अनुमान

आर्थिक वर्ष २०८०/८१ को लागि आज बजेट प्रस्तुत भइरहेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा बजेट भाषण गरिरहेका छन्। आगामी वर्षमा आधारभूत मुल्यमा२.१६ प्रतिशतले आर्थिक बृद्धिदर रहने अनुमान गरिएको छ।  

प्रकाशित: १५ जेष्ठ २०८० १०:५१ सोमबार

बजेट भाषणः आर्थिक बृद्धिदर २.१६ प्रतिशत रहने अनुमान