अर्थ

सिटिजन्स बैंक र अजा डायनास्टीबीच समझदारी

सिटिजन्स बैंक र ठमेलस्थित अजा डायनास्टी बीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले अजा डायनास्टीमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित: ७ जेष्ठ २०८० ०३:१५ आइतबार

सटिजन्स बैंक अजा डायनास्टी