अर्थ

खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालयमा लगियो

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालय बबरमहलमा पुर्याइएको छ।

वैशाख २७ गते पक्राउ परेका खाँणको आज सरकारी वकिल कार्यालयमा बयान हुनेछ। आइतबारमात्र खाँणसहितका अभियुक्तहरुलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

प्रकाशित: १ जेष्ठ २०८० ०५:५४ सोमबार

खाँणलाई बयानको लागि सरकारी वकिल कार्यालयमा लगियो