अर्थ

सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढ्यो

सुनको मूल्य प्रतितोला  एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला  एक हजार दुई सयले बढेर एक लाख ११  हजार आठ सय कायम भएको छ।

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ।साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ।

प्रकाशित: २१ वैशाख २०८० ०६:०३ बिहीबार

नेपाल सुन चाँदी व्यवसायी महासङ्घ