अर्थ

जुत्ता चप्पल उद्योगको अध्यक्षमा कटुवाल

काठमाडौं–नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको अध्यक्षमा नरेश कटुवाल निर्वाचित भएका छन्। संघको गत पुस १३ गते सम्पन्न भएको दोेस्रो राष्ट्रिय महाधिवेशनले अध्यक्षमा कटुवाललाई निर्वाचित गरेको हो ।

यसैगरी महाधिवेशबाट उपाध्यक्षहरु दक्ष मणी गौतम, आनन्द प्रसाद पौडेल, सम्झना श्रेष्ठ, खुमराज ढुंगाना, हरि बयलकोटी, विष्णु पौडेल, महासचिव शंकर खत्री, सचिव टेक बहादुर श्रेष्ठ, सुमन श्रेष्ठ लगायतका निर्वाचित भएका छन्।

प्रकाशित: ३ माघ २०७३ ०४:४७ सोमबार

जुत्ता चप्पल उद्योगको अध्यक्षमा कटुवाल