अर्थ

महासंघका पदाधिकारीको पदबहाली आज

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन्।

बिहान ११ बजे पदाधिकारीहरुले पदबहाली गर्न लागेका हुन्। गतवर्षको चैत्र २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आजबाट आफ्नो पद सम्हाल्न लागेका हुन्।

प्रकाशित: ३ वैशाख २०८० ०४:३६ आइतबार

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ पदबहाली