अर्थ

महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। उनी ६१ मत ल्याई निर्वाचित भएका हुन्।

ढकाल उमेशलाल श्रेष्ठ प्यानलबाट निर्वाचित भएका हुन्।मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७  मात्र प्राप्त गरेर पराजित भएका भए। 

प्रकाशित: ३० चैत्र २०७९ ०३:४४ बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी रामचन्द्र संघई उमेशलाल श्रेष्ठ हेमराज ढकाल