अर्थ

नेपाल टेलिभिजनद्वारा राष्ट्रिय बाणिज्य बैंक सम्मानित

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा राष्ट्रिय बाणिज्य बैंकलाई नेपाल टेलिभिजनले सम्मानित गरेको छ। नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहमाका सम्मानपत्र प्रदान गरि सम्मान गरेको हो ।

राष्ट्रिय बाणिज्य बैंकले नेपाल टेलिभिजनसँग सहकार्य गरी आमजनताका लागि समग्र बैंकिङ क्षेत्रको प्रबद्घन हुनेगरि लागि वित्तिय साक्षरता सहितका राष्ट्रिय बाणिज्य बैंक सम्बन्धिउत्कृष्ट सार्वजनिक महत्वका सूचना, सन्देश तथा जानकारीहरु प्रशारण गर्न सफल भएकोमा सम्मानित भएको हो।

मगलबार भएको नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सन्चार मन्त्रि रेखाशर्मा, नेपला टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाह, महाप्रबन्धक फुलमान बल तथा सञ्चारकर्मीको उपस्थितीमा सम्मानपत्र प्रदान गरिएको हो।

प्रकाशित: १९ माघ २०७९ ०७:२८ बिहीबार

नेपाल टेलिभिजन राष्ट्रिय बाणिज्य बैंक