अर्थ

मानसिक स्वास्थ्य सचेतना गोष्ठी

मानसी थेरापी (कोलकाता, भारत) र चेरिस नेपाल फाउन्डेसनको सहकार्यमा मानसिक स्वास्थ्य सचेतना गोष्ठी सम्पन्न भएको छ।

नेपालको ग्रामीण क्षेत्रका बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्देश्यले उक्त गोष्ठी सम्पन्न भएको हो । फाउन्डेसनले चितवन सौराहास्थित मालपुर माध्यमिक विद्यालय र चितवन माडीस्थित श्री जनजीवन विद्यालयमा सो गोष्ठी गरेको हो।

प्रकाशित: १८ माघ २०७९ ०२:५८ बुधबार

बालबालिकामा मानसिक स्वास्थ्य