अर्थ

हिमालयन बैंकको थप दुई काउण्टर बिस्तार

 हिमालयन बैंकले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा थप दुई विल भुक्तानी काउन्टर सञ्चालन गरेको छ। बैंकले बागमती प्रदेशमाको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उक्त नयाँ काउण्टर सञ्चालनमा ल्याएको हो।  

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामी र विरामीका परिवारजनलाई लक्षित गरी ती काउन्टर स्थापना गरिएको जनाएको छ।  

प्रकाशित: ११ माघ २०७९ ०३:२२ बुधबार