अर्थ

बैंक सञ्चालक समितिका अध्यक्षको सपथ ग्रहण

प्राइम बैंकको सञ्चालक समितिको ४५९ औं बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीपयताको शपथ ग्रहण गरेका छन्।

अध्यक्ष श्रेष्ठले वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

प्रकाशित: ६ माघ २०७९ ०३:२६ शुक्रबार

प्राइम बैंकको सञ्चालक समिति