अर्थ

सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारणसभा सम्पन्न

सिद्धार्थ बैंककोे २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाले बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय को १२.५० प्रतिशत बराबर १ अर्ब ५६ करोड ५५ लाख ५३ हजार ३ सय बोनस शेयर तथा ०.६६ प्रतिशत बराबर ८ करोड २३ लाख ९७ हजार ५ सय रूपैयाँको नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ।

प्रकाशित: २९ पुस २०७९ ०३:०३ शुक्रबार

सिद्धार्थ बैंक