अर्थ

टेलिकमले मध्य पहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउने

काठमाडौं- देशका प्रत्येक गाविससम्म अप्टिकल फाइबर सञ्जाल पुर्‍याउने सरकारी योजना अनुरुप नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ। टेलिकमले पाँचथर शिवभञ्ज्याङदेखि गोर्खाको आरुघाटसम्म अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने भएको हो।

प्रकाशित: १६ असार २०७३ ०३:५५ बिहीबार

टेलिकमले मध्य पहाडी मार्गमा अप्टिकल फाइबर बिछ्याउने