अर्थ

कामना सेवाद्वारा एससीटी-युपीआई डेबिट कार्ड जारी

कामना विकास बैंकले एससीटी-युपीआई डेबिट कार्ड सेवा सुरु गरेको छ। सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरु गरेको हो।

बैंकका नायव महाप्रबन्धक लालबहादुर थिङ र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले संयुक्त रूपमा एससीटी-युपीआई डेबिट कार्ड सेवाकोे उद्घाटन गरेका हुन्।  

प्रकाशित: ४ पुस २०७९ ०३:११ सोमबार

कामना विकास बैंक सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा