अर्थ

मुक्तिनाथ र द डालो रेष्ट्रोेबीच सम्झौता

मुक्तिनाथ विकास बैंकले द डालो रेष्ट्रोेसँग फुड एण्ड बेभरेजमा छुट दिने सम्बन्धमा सम्झौता गरेको छ।  

बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई रेष्टुरेन्टसँग फुड एण्ड बेभरेजमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो।

सम्झौता पश्चात् बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले बसुन्धराको ‘द डालो रेष्ट्रोे’को फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।  

प्रकाशित: २० मंसिर २०७९ ०१:३७ मंगलबार

मुक्तिनाथ विकास बैंक