प्रवास

दाहालले गरे टोकियोमा सूचना प्रविधिबारे अवलोकन

जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टोकियोमा रहेको नेस्नल इन्स्टीच्युट अफ इन्फरमेसन एण्ड क्मयुनिकेशन टेक्नोलोजीमा भ्रमण गरेका छन्।  

उनले बिहान ९ देखि ११ बजेको समयमा नेस्नल इन्स्टीच्युट अफ इन्फरमेस्न एण्ड क्मयुनिकेशन टेक्नोलोजीमा भ्रमण गरेका हुन्।  

दाहलले सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समयमा भएको विकासका नमूनाहरुको अवलोकन र परीक्षणमा सहभागी जनाएका हुन्। पाँच दिने नेपाल भ्रमणमा रहेका दाहाल बुधबार नेपाल फर्कने कार्यक्रम रहेकाे छ। 

प्रकाशित: २४ श्रावण २०७९ १०:१६ मंगलबार