कार्टुन

कार्टुन : कराेडाैंकाे काेराेना !

काठमाडौं- विश्वलाई अहिले कोरोना महामारीले आक्रान्त पारेको छ। महामारीबाट कसरी मुक्ति पाउने भनेर देशहरु लागिरहेका छन्। तर संकटको समयमा पनि कालोबजारी, भ्रष्टाचार जस्ता अनियमितता भइरहेका छन्। रविन सायमिले बनाएको कार्टुन।

प्रकाशित: २८ चैत्र २०७६ ०१:३४ शुक्रबार

कोभिड_१९ कोरोना_भाइरस भ्रष्टाचार