कार्टुन

कार्टुनः प्रक्रिया छलेर नियमपूर्वक !

काठमाडौं- कोरोना उपचारको लागि सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रीको विषय विवादित बन्यो। यो विषय विवादित बनेपछि ओम्नी समूहसँगको सम्झौता सरकारले रद्ध गर्यो। स्वास्थ्य सामाग्री खरिदबारे प्रधानमन्त्री केपी शर्मा ओलीको समेत भनाई बाहिरिएको छ। रविन सायमिले  यसै विषयमा आजको नागरिकमा कार्टुन बनाएका छन्।

प्रकाशित: २७ चैत्र २०७६ ०१:३८ बिहीबार

कोभिड_१९ कोरोना_भाइरस मेडिक_सामाग्री