कार्टुन

कार्टुन : सामाजिक दुरी !

काठमाडौं- कोरोना भाइरस फैलिन नदिन सामाजिक दुरी राख्नु पर्छ। मानिसहरु सामाजिक दुरी राख्दै आफ्ना कामहरु गरिरहेका छन्। यो संकटको समयमा पनि कमिसनका खेल भएका समाचार बाहिरिएका छन्। यस्तै विषयलाई व्यंग गर्दै रविन सायमिले आजको नागरिकमा बनाएको कार्टुन।

प्रकाशित: २२ चैत्र २०७६ ०२:२९ शनिबार

कोरोना_भाइरस कोभिड_१९ सामाजिक_दुरी