कार्टुन

राष्ट्रपतिकाे नयाँ सवारी

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ कराेडमा नयाँ कार किन्ने तयारीले सरकार र शितलनिवासकाे कडा अालाेचना भइरहेकाे छ। यसै सन्दर्भमा रविन सायमिले तयार पारेकाे कार्टुन।

प्रकाशित: ५ मंसिर २०७५ ०४:१५ बुधबार

राष्ट्रपतिकाे_नयाँ_सवारी