आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तामा टिकिरहन पटक–पटक गठबन्धन फेरिरहने प्रवृत्तिलाई व्यङ्ग्य गरिएको छ।
वसन्त यामको सगरमाथा आरोहणका लागि यति बेला जोडतोडका साथ तयारी सुरु भएको छ। सगरमाथा आरोहणको अनुमति लिएका चार सयभन्दा बढीले आरोहीले तयारी सुरु गरिसकेका छन्।