कार्टुन

सर्वहारा नेताको भद्दा जीवनशैली

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनीको गोकर्ण रिसोर्टमा विवाहलाई लिएर व्यङ्ग्य गरिएको छ।

प्रकाशित: २ पुस २०८० ०३:१५ सोमबार

कार्टुन प्रधानमन्त्री पुष्पकमल दाहाल गोकर्ण रिसोर्ट